कारावास संजाय



वासिंगटन,(एजेन्सी)
होली डेभिस् नाम गरेकी अमेरिकी महिलालाई एक चिनियाँ छात्रको हत्या गरेको अभियोगमा पचिस वर्ष लामा कारवास सजाय सुनाइएको छ ।

एरिजोना राज्य निवासी उनलाई क्षमा दिन नमिल्ने र २५ वर्ष अघिको उनको अपराधका लागि संजाय घटाउन पनि नमिल्ने अदालतले निर्णय गरेको छ ।

अमेरिकाको एरिजोना राज्यमा ती महिलाले सन् २०१६ मा १९ वर्षीय चिनियाँ विद्यार्थी जियान सुको हत्या गरेकी थिइन् । लामो समय दखि चलिरहेको मुद्दालाई लिएर शुक्रबार एरिजोना राज्यको अदालतले निर्णय दिएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्