विश्वकपः फ्रान्सको सुखद सुरुवात



काठमाडौँ । रसिया विश्वकप फुटबलमा उपाधिको दावेदार मध्येको एक फ्रान्सले शनिबार अष्ट्रेलियाविरुद्ध २–१ को जित हात पारेको छ ।

खेलको ५८ औं मिनेटमा फ्रान्सले पहिलो गोल गरेको थियो । गोल गरेसँगै फ्रान्सले अष्ट्रेलियाले पनि पेनाल्टीमार्फत फ्रान्सविरुद्ध गोल गरर्यो । अष्ट्रेलियाका माइलले खेलको ६२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

साथै फ्रान्सका लागि पाउल पोग्वाले खेलको ८० औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन ।

यस सगँसगै फ्रान्सले विश्वकप यात्राको पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध २–१ को सुनौलो जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्