ह्याट्रिक गर्दै रोनाल्डोले पोर्चुगललाई बराबरीमा उभ्याए



नेपाल समाचारपत्र ।
विश्व कप फुटबलको समूह बी तर्फ केही बेर अघि भएको खेलमा पोर्चुगलको क्याप्टेन क्रिष्टियानो रोनाल्डोले ३ गोल गरेर ह्याट्रिक गरेका छन् । खेलको तेस्रो मिनेटमै मेनाल्टी र ४३ औँ र ८७ औँ मिनेटमा प्रतिस्पर्धी टिम स्पेनसँगको खेलमा उनले ह्याट्रिक गरेका हुन् । उनको ह्याट्रिक सँगै खेल ३–३ को बराबरीमा रोकेको छ ।

प्रतिक्रिया दिनुहोस्