५० हजार लिटर मदिरा नष्ट गर्दै प्रहरी



 

काठमाडौ । राजधानीका बिभिन्न स्थानमा अबैध रुपमा उत्पादन गरेको ५० हजार लिटर घरेलु मदिरा अहिले केही बेरमा प्रहरीले नष्ट गर्ने भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौले पत्रकार सम्मेलन गरेर राजधानीका विभिन्न ठाउंबाट वरामद गरेका मदिरा नष्ट गर्ने कार्यक्रम रहेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।
मदिराका कारण समाजमा हिंसाका घटना बढ्न थालेपछि मदिरा नियन्त्रण अभियान संचालन गर्ने क्रममा उक्त मदिरा बरामद गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्