अभियोग



पेरिस,(एजेन्सी) । यसवर्षको साहित्यका लागि नोेवेल पुरुस्कार स्थगित हुनुमा अहम भुमिका रहेका फ्रन्च फोटोग्राफर जिन क्लाउडे आर्नल्ट विरुद्ध वलात्कारको अभियोग दाय भएको मंगलवार प्रहरीले जनाएके छ ।

तर सन् २०११ मा घटेका दुईवटा अभियोग उनले ठाडै अस्विकार गरेका छन् । यस वलात्कार काण्डकै कारण गत महिना नोवेल पुरुस्कार प्दान गर्ने स्विडेनी एकेडमिले यसपालिको साहित्य तर्फको पुरुस्कार स्थगित गर्ने घोषण गरेको थियो । स्विडेनमा निकै चर्चित ति फोटो ग्राफरले उक्त एकेडमिका एक सदस्यसंग विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्