डोनाल्ड ट्रम्प र किम जोनबीच ऐतिहासिक भेटवार्ता सुरु



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच ऐतिहासिक वार्ता सुरु भएको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएअनुसार सिंगापुरको सेनटेसा आइसल्याण्डको क्यापेला होटलमा उनीहरुबीच वार्ता सुरु भएको हो ।

दुई नेताबीच वन–अन–अन वार्ता हुनेछ । दुई नेताको भेटलाई अन्तर्राष्ट्रिय जगतमा महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्