कादम्बरी कुञ्ज सार्वजनिक



गीतकार कादम्बरी दाना श्रेष्ठको एकल रचना, शंकर थापा ‘स्माइलुको संगीत रहेको कादम्बरी कुञ्ज सार्वजनिक भएको छ। कार्यक्रममा एल्बमा संगृहित लैजाउन मलाई, आमा र शुभकामना बोलका ३ गीतको म्युजिक भिडियो सार्वजनिक गरियो। समारोहमा गीतकार कादम्बरीले एकीकृत नेत्रहीन संघलाई २१ हजार रुपियाँ सहयोगस्वरूप प्रदान गरिन्। एल्बमका गीत मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुष केसी, सरिता शाही र शंकर थापा स्माइलले गाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्