खबरदारी



ललितपुर लगनखेलमा भएको बटुकभैरव स्थित मन्दिर परिसर भत्काएको विरुद्धमा नेपाल सास्कृतिक पुनः जागरण अभियानको आयोजनामा खबरदारी गर्दै स्थानिय बासिन्दाहरु
सास्कृतिक मठ मन्दिर भत्काउन नदिन बिरोध प्रदर्सन गरेर आजै ललितपुर उप माहानगरपालिकाका मेयर चिरी बाबु महर्जनलाई ज्ञापनपत्र बुझाइएको छ।
तस्बिर उज़ोल डंगोल/नेस

प्रतिक्रिया दिनुहोस्