तारा एयरको विमान चिप्लियो



काठमाडौं, (नेस)
तारा एयरको विमान ट्वीनअटर अवतरणका क्रममा शनिबार जुम्लामा दुर्घटना भएको छ। अवतरणको क्रममा विमानको अगाडिको भाग विमानस्थलस्थित तारको जालीमा ठोक्किएको थियो। विमानमा सवार रहेका चालक दलका तीन सदस्य र १८ यात्रु सकुसल रहेको तारा एयरले जनाएको छ।

नेपालगञ्जबाट जुम्लाका उडेको विमान दिउ“सो अवतरण गर्न क्रममा विमानको अगाडिको पांग्रा पञ्चर भएर रनवे भन्दाबाट बाहिरि“दा अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो।

प्रतिक्रिया दिनुहोस्