धूलोले भरिएको  सडकमा घाम छल्न बसेका सर्वसाधारण



बल्खु पुलनजिकैको धूलोले भरिएको  सडकमा घाम छल्न बसेका सर्वसाधारण । सन् २०१७ को तथ्यांकअनुसार अत्यधिक धूलो, धुँवा र प्रदूषणका कारण काठमाडौं विश्वको ७औं प्रदूषित शहरका रूपमा चिनिन्छ ।
तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं

प्रतिक्रिया दिनुहोस्