प्रधानन्यायाधीशको माग गर्दै दायर गरेको रिट खारेज



प्रशान्त वली, काठमाडौं ।

प्रधानन्यायाधीशको रिक्तता अन्त्य हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट अनततह खारेज भएको छ । न्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासले सो रिट खारेज गरेको हो ।

अधिवक्ता सन्तोष भण्डारीले तत्काल प्रधानन्यायाधीश नियुक्ती हुनुपर्ने माग राख्दै एक हप्ता अघि सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । बिहीबार भएको सुनुवाइमा न्यायाधीश जवराले संसदीय सुनुवाइ विशेष समिति बनेको भए प्रमाण देखाउनुहोस भनेर निबेदक भण्डारीलाइ प्रतिप्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्