दश हजार पुरुषसँग यी युवतीले कसरी गरिन् होला सेक्स ?



सिड्नी । अष्ट्रेलियामा एक युवतीले १२ वर्षसम्मको वेश्यावृत्तिका दौरान कम्तीमा १० हजार पुरुषसँग सेक्स गरेको दाबी गरेकी छिन् ।

अष्ट्रेलियन नागरिक ३९ वर्षीया ग्वेनेथ मोन्टेनेग्रोले यस्तो दाबी गरेर सबैलाई चकित तुल्याइ दिएकी छिन् ।

घण्टाको पाँच सयदेखि एक हजार र रातभरिको दुई हजार डलर लिने अष्ट्रेलियाइ वेश्या ग्वेनेथले आफूकहाँ आउने अधिकांश ग्राहकमा सेक्स गर्ने पागलपन नदेखेको बताइन् ।

पत्नीसँगको मैथुन कार्यमा दुर्बल र कमजोर भएपछि पुरुषत्व पुनः पाउन वेश्याकोमा धाउने गरेको बताए ।

उनको अनुभवमा प्रायः पुरुष सामान्य सेक्स गरेर फर्कन्छन् । ग्वेनेथ १८ वर्षको उमेरमा ८ जनाबाट बलात्कृत भएपछि डान्स बारमा काम गर्न थालेकी थिइन । त्यसपछि उनी व्यश्यावृत्तिमा लागेको समाचारमा उल्लेख छ । 
– एजेन्सी

प्रतिक्रिया दिनुहोस्