किन्ने हो, सिस्नो पाउडर ?



वनजङ्गलमा खेरजाने सिस्नोलाई सङ्कलन गरी मेसिनको सहायतामार्फत बनाइएको सिस्नोको पाउडर देखाउँदै महिला उद्यमी गंगाकुमारी खत्री । म्याग्दीको बेनी नगरपालिका–९, नेप्टेचौरकी उद्यमी खत्रीले अहिले बेनीको मङ्गलाघाटमा सिस्नो पाउडरलगायत स्थानीय उत्पादनको बिक्री वितरण गर्दै आइरहेकी छिन् ।

तस्विरः प्रताप बानियाँ/नेस

प्रतिक्रिया दिनुहोस्