खोला तर्दै एक महिला



भक्तपुरको मनोहराखोलामा आफ्नो नाबालक नानीसंँग खोला तर्दै एक महिला। खोला तर्न बनाइएको अस्थाइ पुल खोलाले बगाएपछि पानी परेको बेला खतरा मोल्दै खोला तर्नुपर्ने स्थानीय बताउँछन्।
तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं।

प्रतिक्रिया दिनुहोस्