१ वर्ष बित्यो मास्क मात्र बिक्यो भन्ने नारासहित विवेकशील साझा पार्टीले आयोजना गरेको विरोध कार्यक्रम। सो कार्यक्रममा काठमाडौंको मेयरलाई ज्ञापनपत्र पनि बुझाइएको थियो।