बजेटको सांकेतिक सन्देश



बजार भाउ नियन्त्रण नगर्नु भनेको : भोकले मर्नु
पुल नहाल्नु भनेको : खोला तर्नु
सुत्केरी खर्च दिनु, विहे खर्च नदिनु भनेको : पोइल जानु
प्रदेशतिर पठाउनु, तलब नबढाउनु भनेको : घुस खानु
– शैलेन्द्र सिंखडा (फेसबुकमा)

प्रतिक्रिया दिनुहोस्