कर्तव्य ज्यान मुद्दामा आजीवन जेल सजाय पाएर पनि रिहा भएका बालकृष्ण ढुंगेल र सरकारको निर्णयविरुद्ध पुतलीसडकमा प्रदर्शन गर्दै नेविसंघका कार्यकर्ता।