आफ्नै विधान नपढ्ने देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेसका एक नेताले बिधान नपढेको आरोप लगाएका छन ।

डा. शेखर कोईरालाले ट्वीट गर्दै महाधिवेशन आउन अझै ३ बर्ष बाँकी छ भनेको देउवाको भनाईको खण्ठन गर्दै बिधान पढ्न नभ्याएको भनी ब्यङ्ग्य गरेका छन ।

उनले ट्वीटमा भनेका छन ‘काँग्रेस सभापती शेरबहादूर देउवाले महाधिवेशन आउँन अझै ३ बर्ष बाँकी छ भन्नूभएछ। बिधान अनूसार यो कार्यकालको समय अब १ बर्ष ९ महिना मात्रै बाँकी छ। सायद सभापतीजीले बिधान पढ्न भ्याउँनूभएको छैन की !’

प्रतिक्रिया दिनुहोस्