नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान



नेपाल समाचारपत्र, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।

कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरका चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन श्रेष्ठ चीन गएका हुन् । यो श्रेष्ठको आफ्नो पूर्वनिर्धारित कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्