प्रितीलाई बेच्ने अर्का अभियुक्त पक्राउ



काठमाडौ । कुवेतमा लगेर राम्रो काम लगाइदिने भन्दै त्यहाको बेश्यालयमा लगेर बेची फरार भएका श्यामकुमार लामालाई बिश्व प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलले कुवेतबाट पक्राउ गरी नेपाल डिर्पोट गरेको छ ।
सिन्धुपाल्चोककी प्रिती तामाङलाई दुवई हुदै कुवेत पु¥याएर बेचेका थिए । महानगरी अपराध महाशाखाको टोलीले लामालाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौ पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्