काठमाडौं मच्छेगाउँमा भगवान् विष्णुको मत्स्य अवतार अर्थात् पुरुषोत्तम मेला शुरू भएको छ जसलाई मलमास पनि भनिन्छ। मलमास अवधिभर विवाह, व्रतबन्ध र अन्य कुनै पनि शुभ कार्य गरिँदैन। जेठ २ गतेदेखि ३० गतेसम्म पुरुषोत्तम मेला लाग्नेछ।