नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्यको अन्तिम सूचि सार्वजनिक (आधिकारिक सूचि)



काठमाडौं । नव गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यहरुको अन्तिम सूचि आज सार्वजनिक गरिएको छ । सो पार्टीका महासचिव विष्णु पौडेलले आज सार्वजनिक गरेको सूचिमा कूल ४४१ जना केन्द्रीय सदस्य तथा ६ जना आमन्त्रित सदस्यको रुपमा समावेश छ ।

आधिकारिक सूचि

प्रतिक्रिया दिनुहोस्