ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पती उद्यान परिसरको फूलमा रम्दै पुतली। जैविक विविधता सम्पन्न गोदावरी र फूलचौकीमा २ सयभन्दा बढी पुतली सूचीकृत भएका छन् ।