रुकुममा बस दुर्घटना, दर्जनौँ घाइते



नेपाल समाचारपत्र, रुकुम
रुकुम पश्मिमको चौरधारीबाट नेपालगञ्जतर्फ छुटेको ना ३ ७८७२ नम्बरको बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा दर्जन बढि घाइते भएका छन् । यस घटनाको थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्