नेपालमा ब्लु एयर सार्वजनिक



काठमाडौं, (नेस)
वायु प्रदूषण रोक्ने उद्देश्यले ब्लु एयर सार्वजनिक गरेको छ। यसलाई वायु प्रदूषण रोक्ने विश्वासिलो रूपमा लिएको छ। यसअघि अफ्रिका लगायतका केही मुलुकमा सञ्चालनमा रहेको ब्लु एयरलाई आगामी दिनमा अन्य मुलुकमा पनि विस्तार गर्ने योजना कम्पनीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्