इन्धनमा फेरी मुल्य बृद्धी, सरकारको तीव्र आलोचना



काठमाडौ । नेपाल आयल निगमले फेरी पेटोलियम पदार्थमा मुल्यबृद्धी गरेको छ । निगम संचालक समितिको बुधबार सांझ बसेको बैठकले पेटोल, डिजल, र मटितेलमामा दुई दुई रुपिया बढाउने निर्णय गरेको हो ।
निगमले बितेको एक महिनामा दुई पटक मुल्यबृद्धी गरिसकेको छ । अन्तराष्टिय बजारमा कच्चा तेलको मुल्य नबढेपनि निगमले भने मुल्य बढाएको छ । सरकारले मुल्य बढाएको भन्दै जनताले तीव्र असन्तुष्टी जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्