धार्मिक आस्था



भारतको गोबर्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । हिन्दू धर्ममा आस्था राख्ने सर्वसाधारणका साथसाथै नागरिक अभिनन्दनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो । तस्वीर : अनिल आङदेम्बे÷काठमाडौं

प्रतिक्रिया दिनुहोस्