इन्टरनेटमा मच्चाएको यी युवतीका अत्याधिक चर्चित १४ फोटो



एजेन्सी। सामाजिक संजाल यस्तो ठाउँ हो जहाँ कोही हिट भयो भने उ रातारात सुपरस्टार बन्न सक्छ । पछिल्लो समय एक पंजाबी युवती फेसबुकमा अत्याधिक भाइरल भइरहेकी छिन् । उनको सुन्दरताले यतिसम्म चर्चा पाएको छ कि उनका फोटोहरु अत्याधिक भाइरल भइरहेका छन् ।

यी युवती हुन् खुसी गढवाल । केही पंजाबी म्युजिक भिडियोमा देखिएकी खुसी पछिल्ला समय यतिसम्म भाइरल भइरहेकी छिन् कि उनलाई छिट्टै बलिउडमा देख्न पाइने अनुमान गरिएको छ । खुसी अहिले मोडलिङ गर्छिन् । सामाजिक संजालमा उनका फलोअर निकै तीव्र गतिमा बढिरहेका छन् । खुसीले फेसबुकमा नयाँ नयाँ फोटोहरु राख्छिन् । यी फटोहरु निकै चर्चित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्