अस्ट्रियामा शत्रु गते



राजधानीमा हालै प्रदर्शनको ५१औं दिनको रेकर्ड बनाउन सफल फिल्म शत्रु गते हेरेर रमाउँदै अस्ट्रियाबासी नेपाली। विभिन्न देशमा प्रदर्शन भई लोकप्रियता कमाइरहेको शत्रु गते अस्ट्रियामा पनि हाउसफुल भएको छ। तस्वीर : प्रभु श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्