नेपाली फोटो पत्रकार र भिडियो ग्राफरको क्यामरा डाउन



राष्ट्रिय सभा गृहमा नेपाली फोटो पत्रकार र भिडियो ग्राफरलाई प्रबेशमा रोक लगाएर भारतीय फोटो पत्रकार र भिडियो ग्राफरलाई मात्रै दिइएको प्रबेशको विरोध गरिएको छ ।
तस्विर: नेपाल समाचारपत्र ।

प्रतिक्रिया दिनुहोस्