रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लगिँदै। वैशाख ३० गते आइतबार भोटो देखाइने भएको छ। इन्सेक्टमा ललितपुरकी जीवितदेवी कुमारी मत्स्येन्द्रनाथको जात्रामा सरिक हुँदै।