बलिउड नायिका करिश्मा काठमाडौंमा



रश्मी थापा, काठमाडौं ।
बलिउड नायिका करिश्मा कपुर अतिथीका रुपमा नेपाल आई फर्केकी छिन्। उनलाई मेरिगोल्ड ज्वेलर्सले आप्mनो शाखा शुभारम्भ गर्न नेपाल बोलाएको हो।

‘१५ बर्ष अगाडि नेपाल आएकी थिएँ। फेरि पनि निमन्त्रणा गर्नुहोला, म आउनेछु’ इन्द्रचोकमा रहेको ज्वेलर्सको दरबारमार्गस्थित शाखा शुभारम्भ गर्दै करिश्माले भनिन् ‘आई लभ नेपाल।

नेपाल सगरमाथाको देश हो। मलाई निकै मनपर्छ।’ सो शाखाको शुभारम्भ गर्न सोमबार बिहानमात्र काठमाडौं आएकी कपुर कार्यक्रमको केही समयपछि नै भारत फर्केकी छिन्।

प्रतिक्रिया दिनुहोस्