ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा सञ्चालित इँटाभट्टा। परम्परागत शैलीमा भट्टा सञ्चालन हुँदा बस्तीमा प्रत्यक्ष प्रदूषण फैलिने गरेको छ।