बस्न नजान्दा गोप्य अङ्ग छर्लङ्ग



काठमाडौं । फेसन र पहिरनले सुन्दरता देखाउन उद्दत देखिने चलेका अभिनेत्रीहरूले कपडा लगाउन नजान्दा र बस्न नजान्दा ‘माल फङशन’को शिकार हुनु परेको छ ।

अभिनेत्री करिश्मा मानन्धरदेखि प्रियंका कार्कीसम्मले आफ्नो पहिरनको ख्याल गर्न भ्याएनन्, जुन तस्वीर मिडियाका क्यामेरामा कैद भए । यस्तो प्रकरणमा बेनिशा हमाल, सुष्मा कार्की, शिल्पा पोखरेल, पूजना प्रधान, रेखा थापा, ऋचा शर्मालगायत परिसकेका छन् ।

हुन त कतिपय अभिनेत्रीले जानाजान यस्ता घटनालाई मिडियामा ल्याउने पनि गरेका छन् भने कतिपयले हेक्का नराख्दा लाजको भारी बोक्नुपरेको छ ।

केही वर्षअघि एउटा गसिप साप्ताहिकमा अभिनेत्री वेनिशा हमालको तस्बिर प्रकाशित भयो । सार्वजनिक कार्यक्रममा जाँदा रातो वान–पिसमा देखिएकी वेनिशा ‘माल फङ्शन’को शिकार मात्र भइनन्, पत्रिकाले उनको गोप्य अंगलाई ‘ब्लर’ नै गरेर प्रकाशित गरेको थियो ।

‘हाम्रो क्यामेरामा उनको गोप्य अंग कैद भएको थियो जुन ब्लर नगरी प्रकाशित गर्न नै नमिल्ने भयो ।’, ती पत्रकार अहिले पनि सम्झन्छन्, ‘गसिप पत्रिकाहरूले ग्ल्यामर खोज्छन् तर उनको त भल्गर नै कैद भएछ !’

एउटा सार्वजनिक कार्यक्रममा वेनिशाको त्यो तस्बिर कैद भएको थियो ।

प्रायः अभिनेत्रीहरू वान पिस लगाएर सार्वजनिक कार्यक्रममा जाँदा ‘माल फङ्शन’को शिकार हुने गरेका छन् । एउटा कार्यक्रममा अतिथि बनेर पुगेकी करिश्मा मानन्धरले कस्तो रङ्को पेन्टी लगाइन् भन्ने प्रस्ट कैद भयो, क्यामेरामा । उनले बस्ने विषयमा हेक्का राखिनन् ।

हुन त गसिपका लागि अभिनेत्रीका गोप्य अंग ताक्दै हिँडेका कतिपय पत्रकारसँग विवाद पनि भएका छन् । एउटा अवार्ड कार्यक्रममा अभिनेत्री निशा अधिकारी, सहाना बज्राचार्यसँग एकजना फिल्मी पत्रकारको झगडा नै परेको थियो । वान पिस लगाएर कार्यक्रममा उपस्थित भएका अभिनेत्रीका गोप्य अंगमा उनका क्यामेरा तेर्सिए पछि अभिनेत्रीद्वय आक्रोशित मुद्रामा उत्रिएका थिए । जसलाई अर्का पत्रकार प्रकाश सुवेदीले मिलाउने कोशिश गरेको घटना पनि छ ।

अभिनेत्री शिल्पा पोखरेल सेतो रङको पेन्टीमा एउटा सार्वजनिक कार्यक्रममा उपस्थित भइन् । बुट्टे वान पिसमा सजिएर पुगेकी शिल्पा बस्न नजान्दा उनको भित्रि बस्त्र क्यामेरामा कैद भएको थियो ।

अभिनेत्रीहरूका भित्रि बस्त्र देखिने संयोग हो वा योजना नै त्यसको लेखाजोखा अहिलेसम्म प्रस्टीएको छैन । तर, स्टेजका कतिपय कार्यक्रममा अहिले ग्ल्यामरका नाममा गोप्य अंगलाई छारस्ट पार्ने प्रयत्न अभिनेत्री, डान्सर, गायिकाहरूले चाहीँ बढावा दिएकै छन् ।

प्रतिक्रिया दिनुहोस्