एमाले–माओवादी एकताको संयुक्त कार्यक्रम शुरु



काठमाडौं । एमाले–माओवादी एकताको संयुक्त कार्यक्रम शुरु भएको छ । कम्युनिष्ट पार्टीको स्थापना दिवसमा लेनिन र माओको तस्वीर विनाको ब्यानर बन्नुमा आफूहरुको गल्ती भएको केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वीकार गरेपछि अहिले कार्यक्रम शुरु भएको छ ।

दुबै पार्टीका शीर्ष नेताहरुको बैठकमा ओली र प्रचण्डले गल्ती स्वीकार गरेका थिए । एमाले र माओवादी दुबै पार्टीका आआफ्नै ब्यानरहरु राखेर कार्यक्रम अघि बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्