यस्ता छन् भिन्डी खानुका १० फाइदा



१) भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ ।

२) भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।

३) भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ ।

४) मधुमेह हुने सम्भावना कम गर्छ ।

५) पाचन शक्ति मजबुत बनाउछ ।

६) कब्जियतबाट बचाउछ ।

७) रोग प्रतिरोध क्षमता बढाउछ ।

८) रक्तअल्पता हुनबाट जोगाउछ ।

९) आँखाको दृष्टि बढाउछ ।

१०) गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्