यात्रुको बिजोग



त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान अवरुद्ध भएका कारण बिचल्ली परेका यात्रुहरू । बिहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा पुगेको थियो। घाँसे मैदानमा जहाज भासिएपछि गएरातिबाट नै उडान तथा अवतरण ठप्प भएको थियो । तस्वीर: अनिल आङदेम्बे÷काठमाडौं

प्रतिक्रिया दिनुहोस्