विश्व सम्पदा पदयात्रा कार्यक्रमअन्तर्गत शुक्रबार वसन्तपुरमा चित्रकला कार्यक्रममा भाग लिँदै विद्यार्थीहरू । सो कार्यक्रममा विभिन्न कलेजका १ सय ३० बढी विद्यार्थीको सहभागिता रहेको थियो ।