प्रधानसेनापति मध्यपँर्वी पृतनामा



काठमाडौं, (नेस)
प्रधानसेनापति
राजेन्द्र क्षत्रीले मध्य पँर्वी पृतना हेडक्वाटर तथा सोही पृतनाअन्र्तगत धनुषाको भिमानमा सञ्चालित फिल्ड ट्रेनिङ अभ्यासको निरीक्षण गर्नुभएको छ ।

सोही क्रममा उहाँले तालिम ईलाकाको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, अभ्यासमा सहभागी भएका शिक्षार्थीहरुले प्रदर्शन गरेको अभ्यासको अवलोकनलगायत अन्य विविध पक्षबारे जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्