यात्रुको बिजोग



त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान अवरुद्ध भएका कारण बिचल्ली परेका यात्रुहरु। विहीबार राति काठमाडौंबाट मलेसिया उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानमा भासिएपछि गएरातिबाट नै उडान अवतरण ठप्प भएको थियो।
तस्विरः अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्