यस्तो छ रनवे बाहिर पुगेको मालिन्दो एयर



तस्वीर: प्रकाश आस्थाको फेसबुक

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर जोतिएको छ । अहीले सबै उडान अबरुद्ध रहेको बताइएको छ । तस्वीर: प्रकाश आस्थाको फेसबुक

प्रतिक्रिया दिनुहोस्