३० हजार घुससहित लालबाबु पण्डित पक्राउ



महत्तरी । अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले महोत्तरीबाट २ जनालाई धुस रकमसहित पक्राउ गरेको छ ।

बुधबार दिउँसो नेपाल विद्युत प्राधीकण जलेश्वर बितरण शाखामा कार्यरत प्राविधिक लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुले थ्री फेज मिटर जडान गरिदिने भन्दै सेवाग्राहीबाट उक्त रकम लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्