चीनको प्रख्यात होंग्जी इन्टेलिजेन्ट पोलीट्रोन टेक्नोलोजी कम्पनीले मिसक शेख हर्बो नेपालसँगको सहकार्यमा नेपालमा शाखा खोल्ने भएको छ। सोही विषयमा जानकारी गराउन कम्पनीका प्रतिनिधि काठमाडौंमा आएका छन्।