हप्ता असुलीमा सक्रिय काभ्रेली समूहका दुई गुण्डा धावा र रोशन पक्राउ



काठमाडौँ । हप्ता असुलीमा सक्रिय काभ्रेली समूहका दुई डन पक्राउ परेका छन । प्रहरीले गुण्डागर्दीमा संलग्न काभ्रेली समुहका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध–९ का ३१ वर्षीय धावा लामा र २७ वर्षीय रोशन तामाङ रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले सोमबार पक्राउ गरेको हो । उनीहरु हप्ता असुलीमा सक्रिय रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्