मनको मित्र



सहयात्राका ती क्षण, धुर्मुस र माग्ने पात्र लोकप्रिय हुँदै गरेका ती पल, अहिले पनि मन र दिमागमा हरपल आइरहन्छन्। केदारजी, तपाईं मनले मानेको मित्र, दर्शकको प्रिय। र, त तपाईं हामी सबैको दिलभित्र हुनुहुन्छ। जन्मदिनको अवसरमा अझै धेरै प्रगति र सुस्वास्थ्यको कामना। ह्याप्पी बर्थडे केदारप्रसाद घिमिरे (सीताराम कट्टेल, फेसबुकमा)

प्रतिक्रिया दिनुहोस्