रातो मछिन्द्रनाथको रथ बनाउदै



ललितपुर पुल्चोक स्थित रातो मछिन्द्रनाथको रथ बनाउदै गुठि सस्थानका गुठियारहरु। एस देवतालाई सहकाल तथा बर्षका देवताका रुपमा ललितपुर बासीहरुले पुज्ने गर्छन। -तस्बिर उज़ोल डंगोल/नेस

ललितपुर पुल्चोक स्थित रातो मछिन्द्रनाथको रथ बनाउदै गुठि सस्थानका गुठियारहरु। एस देवतालाई सहकाल तथा बर्षका देवताका रुपमा ललितपुर बासीहरुले पुज्ने गर्छन।
-तस्बिर उज़ोल डंगोल/नेस

प्रतिक्रिया दिनुहोस्