बर्थडेमा सहयोग



अभिनेतृ वर्षा शिवाकोटी बर्थडे मनाउँदै। उनले आफ्नो जन्मदिनको अवसरमा क्रिकेट स्टेडियम निर्माण गर्ने अभियानमा लागेका हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई ५१ हजार रुपियाँ सहयोग गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्