यात्रा



तर जहाजको उड्ने पालोको पर्खाइमा। एयर ट्राफिकिङले गर्दा जहाजहरू कोलकाता डाइभर्ट गरेको अनान्उस सुन्दा मनमा आयो भैरहवा इन्टरनेसनल एयरपोर्ट कहिले सुचारु हुन्छ होला? आजकल एयर ट्राभलिङ गर्दा प्रायः एयर ट्राफिकिङले आकाशमाथि केही समय उडदा यो टड्कारो आवश्यकता हो जस्तो लाग्छ।
– करिश्मा मानन्धर, परिवारका साथ दिल्ली यात्राको क्रममा

प्रतिक्रिया दिनुहोस्