महँगा उपहार



बेइजिंग, (एजेन्सी)
हालै चीनको भ्रमणमा गएका उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उन र उनकी पत्नी रि सो जुललाई चिनियाँ राष्ट्रपति सि सिजन्पिंगले भव्य र महागा उपहारहरू दिएर प्योंगयांग माथि संयुक्त राष्ट्र संघले लगाउदै आएको नाकावन् िउल्लंघन गरेका छन्।

सत्तामा पुगे यता पहिलो पटक विदेश भ्रमण गनेै क्रममा उन चीन पुगेका थिए। दुइ दिने उक्त भ्रमणलाई अनौपचारिक भनिए तापनि किम दम्तीलाई रेड कार्पेट बिछाएर स्वागत गरिनुका साथै तिनीहरूको सम्मानमा भव्य रात्रि भोजको आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्