विश्व अटिजम दिवस बौद्धनाथ स्तुपमा निलो बत्ती बालेर मनाइँदै । विभिन्न संस्थाको सहयोगमा हरेक वर्ष बौद्धनाथ स्तुपाको परिसरमा यसरी नै जानकारीमूलक कार्यक्रमसहित सो दिवस मनाउने गरिन्छ ।